छोराको आशमा १२ सन्तान

रोल्पा । लिबाङ–५ की ४० वर्षीया गौसरी वलीले छोराको आशमा १२ सन्तानलाई जन्म दिइसक्नुभएको छ । सत्र वर्ष हुँदा छिमेकी गाविसका २७ वर्षीय खड्कलाल वलीसँग २१ वर्षपहिले उहाँको मागी विवाह भएको थियो । विबाह भएको एक वर्षपछि पहिलो छोरीको जन्म दिनुभएकी वलीका क्रमशः एक, साढे एक तथा दुई वर्षको अन्तरमा १२ सन्तान पुगे । सामान्य … Continue reading छोराको आशमा १२ सन्तान